Kathmandu Press

भारत गए परारष्ट्रमन्त्री खनाल

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्।
भारत गए परारष्ट्रमन्त्री खनाल

काठमडौं, जेठ २२ : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका आज दिल्ली प्रस्थान गरेका छन्। 

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल दिल्ली गएका हुन्। उनी २४ गतेसम्म भारतमा रहने छन्।

Hardik ivf

परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्।

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, जेठ २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्