Kathmandu Press

ज्येष्ठ नागरिकलाई भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले विगतमा जस्तै ज्येष्ठ  नागरिकलाई उपलब्ध गराउँदै आएको भत्ताका लागि यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरिएको छ।

....
ज्येष्ठ नागरिकलाई भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले विगतमा जस्तै ज्येष्ठ  नागरिकलाई उपलब्ध गराउँदै आएको भत्ताका लागि यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरिएको छ।

जसमा विगतमा खाइपाइ आएको  सेवा सुविधा थपघट नहुने व्यवस्था गरी उक्त रकम विनियोजन गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरेका छन्।

प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्