जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै
आज बिहीबार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।
काठमाडौं, जेठ २१ : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज मनाइँदै छ ।
आज बिहीबार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।
सोही दिनको स्मरणमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको छ ।
प्रकाशित मिति: ०९:३१ बजे, बिहीबार, जेठ २१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-(1)-1752494016.png)

-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)