पर्यटन क्षेत्रलाई ५० अर्बको कोष, ५ प्रतिशतमा व्याजमा ऋण
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष पर्यटन क्षेत्रमा गम्भीर असर परेको भन्दै पुनउत्थानका लागि ५० अर्बको पर्यटन कोष निर्माण गरिने भएको छ।&....

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष पर्यटन क्षेत्रमा गम्भीर असर परेको भन्दै पुनउत्थानका लागि ५० अर्बको पर्यटन कोष निर्माण गरिने भएको छ।
बिहीबार संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ५ प्रतिशत व्याजमा सहुलियत ऋण उपलब्ध गराउने घोषणा गरेका हुन्।
प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











