Kathmandu Press

स्थानीय तहमा २७२ अस्पताल बनाउन १४ अर्ब २७ करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक बर्ष २०७७–०७८ को बजे....

स्थानीय तहमा २७२ अस्पताल बनाउन १४ अर्ब २७ करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक बर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट व्यवस्था गरिएको बताए। 

यस्तै, सरकारले निरोगी नेपाल अघि बढाउन सन्तुलित आहर स्वस्थ्य जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्न व्यामशाला योग केन्द्र चलाउने भएको छ। यसैगरी, सरकारले राजमार्गमा ट्रमा सेन्टर सञ्चालन गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्