Kathmandu Press

बजेटको मुख्य उद्देश्य : संक्रामक रोग र विदपबाट नागरिकको जीवन रक्षा गर्ने

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट को मुख्य उद्देश्य संक्रामक रोग र विदपबाट नागरिकको जीवन रक्षा गर्ने रहेको बताइएक....

बजेटको मुख्य उद्देश्य : संक्रामक रोग र विदपबाट नागरिकको जीवन रक्षा गर्ने

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट को मुख्य उद्देश्य संक्रामक रोग र विदपबाट नागरिकको जीवन रक्षा गर्ने रहेको बताइएको छ। 

बिहीबार संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेट सबै प्रकारको स्वास्थ्य जोखिमबाट नागरिकलाई जोगाउन स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास गर्ने रहेको बताए। 

साथै, कोरोना महामारीका कारण टुटेको उत्पादन  र आपूर्ति श्रृङ्खला पुन जोड्न तर्फ सरकार लागिपर्ने उनले बताए।

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्