Kathmandu Press

स्वास्थ्य पूर्वाधारका लागि १२ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ भन्दा बढी करोड बजेट विनियोजन गरेको छ।

बिहीबार आर्थिक बर्ष २०७७–०७८ ....

स्वास्थ्य पूर्वाधारका लागि १२ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ भन्दा बढी करोड बजेट विनियोजन गरेको छ।

बिहीबार आर्थिक बर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य पूर्वाधारका लागि १२ अर्ब अर्ब ४६ बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।

यस्तै, तीन सय शय्याको सरुवा रोग अस्पताल र सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल बनाउन बजेट व्यवस्था गरेको छ। सबै स्वास्थ्यकर्मीको ५ लाख विमा गरिने र सबै प्रदेश अस्पतालमा अत्याधुनिक प्रयोगशाला बनाउन बजेट ब्यवस्था गरिएको छ।

प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्