प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले गरे अवरोध
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन्।
काठमाडौं, जेठ १८ : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई समय दिएर बोलिसकेपछि उनीहरुले विरोध गरेका हुन् ।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन्।
विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।
प्रकाशित मिति: १५:२० बजे, सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1780312076.jpg)