कोरोना रोकथामका लागि ६ अर्ब बजेट विनियोजन
काठमाडौं, जेठ १५ : कोरोनो उपाचारका लागि स्वास्थ्य समाग्री खरिदका लागि ६ अर्ब बजेट छुट्याइएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ....

काठमाडौं, जेठ १५ : कोरोनो उपाचारका लागि स्वास्थ्य समाग्री खरिदका लागि ६ अर्ब बजेट छुट्याइएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षको २०७७-७८ को बजेट पेश गर्दै कोरोना रोकथामका लागि ६ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।
प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











