Kathmandu Press

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Hardik ivf

काठमाडौं, जेठ १८ : प्रतिनिधि सभा बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो १ बजे सिंहरबारमा बस्ने भएको हो ।

आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ ।

प्रकाशित मिति: ०८:३५ बजे, सोमबार, जेठ १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्