बजेट : ८ खर्ब २७ अर्ब राजश्व संकलन हुने अनुमान
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा ८ खर्ब २७ अर्ब राजश्व संकलन हुने अनुमान गरेको छ।
बिहीबार संघीय संसदका दुव....
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ मा ८ खर्ब २७ अर्ब राजश्व संकलन हुने अनुमान गरेको छ।
बिहीबार संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ८ खर्ब २७ अर्ब हुने राजश्व संकलन अनुमान गरिएको बताएका हुन्।
प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











