Kathmandu Press

सभापति लामिछाने भारत भ्रमणमा जाँदै

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् ।
सभापति लामिछाने भारत भ्रमणमा जाँदै
Hardik ivf

काठमाडौं, जेठ १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणका लागि जादै छन् ।

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।

प्रकाशित मिति: ०८:०४ बजे, सोमबार, जेठ १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्