Kathmandu Press

द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट, एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य

उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो। उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ।
द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट, एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य

काठमाडौं, जेठ १५ : काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ।

उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो। उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ।

यसैगरी सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट गरी एक हजार ४० मेगावाट उत्पादनको लक्ष्य राखेको जानकारी दिए।

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्