Kathmandu Press

नेपाललाई ग्रे–लिस्टबाट हटाउने छौं : अर्थमन्त्री वाग्ले

उनले दुई करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने पनि जानकारी दिए।
नेपाललाई ग्रे–लिस्टबाट हटाउने छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं, जेठ १५  : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे–लिस्टबाट हटाउने बताएका छन्।

शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाललाई यथाशीघ्र ग्रेलिस्टबाट हटाउने बताएका हुन्।

त्यस्तै उनले दुई करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने पनि जानकारी दिए।

सरकारले न्यूनतम दुई करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषकलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो।

सरकारले कृषिको सहुलियत लोनलाई पनि वास्तविक कृषसम्म पुर्याउने लक्ष्य राखेको छ।

प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्