Kathmandu Press

मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त : अर्थमन्त्री

‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ।’
मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त : अर्थमन्त्री

काठमाडौं, जेठ १५ : मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट पेश गर्न संघीय संसद्को संयुक्त बैठकमा उनले भने, ‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ।’

अर्थमन्त्री वाग्लेले अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको बताए। वित्तिय प्रणालीमा पर्याप्त तरलता रहेको उनको भनाई थियो। 

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्