Kathmandu Press

बढ्यो आयकरको सीमा, अब १० लाखसम्म एक प्रतिशत मात्रै कर

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 
बढ्यो आयकरको सीमा, अब १० लाखसम्म एक प्रतिशत मात्रै कर

काठमाडौँ, जेठ १५ : आयकर छुटको सीमा बढेको छ ।  शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 

यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको हो  ।

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्