Kathmandu Press

रिहा भए दुर्गा प्रसाईं

अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको हो। 
रिहा भए दुर्गा प्रसाईं

पर्सा, जेठ १२ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला अदालतको आदेशपछि उनलाई रिहा गरेको हो। 

अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको हो। 

केही दिनअघि वीरगञ्जाट पक्राउ परेका प्रसाईंलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो।

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, जेठ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्