Kathmandu Press

तिलगङ्गाका विस्थापित स्थानीयद्वारा धर्ना [तस्बिरहरू]

कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले गम्भीर आपत्ति जनाएका छन्।
तिलगङ्गाका विस्थापित स्थानीयद्वारा धर्ना [तस्बिरहरू]

काठामडाैं, जेठ ६ : पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा क्षेत्रको बस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन्। 

कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले गम्भीर आपत्ति जनाएका छन्।

सहमति विपरीत गरिएको यस कदमको कडा विरोध गर्न र आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले विस्थापित बासिन्दाहरूले पशुपति क्षेत्र विकास कोषको कार्यालय (गौशला)को मुख्य गेटबाहिर शान्तिपूर्ण धर्ना दिएका हुन्।

Hardik ivf

photo-55-2_3fa7dbed-1779263161.jpg

photo-55-15_540ed698-1779263170.jpg

photo-55-3_b636ebcc-1779263161.jpg

photo-56_35d065cc-1779263163.jpg

photo-55-5_aa4e6b13-1779263162.jpg

photo-55-14_49356709-1779263170.jpg

photo-55-9_55d4376d-1779263162.jpg

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, जेठ ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्