Kathmandu Press

सदनमा श्रम संस्कृति पार्टीकाे विरोध

सदनमा श्रम संस्कृति पार्टीकाे विरोध

काठमाडाैं, जेठ ५ : बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ। पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन्।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन्।

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, जेठ ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्