Kathmandu Press

सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा शर्मा अनुमोदित

आज बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।  
सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा शर्मा अनुमोदित

काठमाडौं, जेठ ५ : संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा डा. मनोज शर्माको अनुमोदन गरेको छ।

आज बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।  

उनको सर्वाजनिक सुनुवाई पनि आजै भएको थियो । सुनुवाईपछि बसेको समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो।

उनीविरूद्ध समितिमा १६ वटा परेका थिए। ती उजुरीहरूका सम्बन्धमा उनलाई सांसदहरूले समेत प्रश्न गरेका थिए।
 
प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, जेठ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्