Kathmandu Press

दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

प्रसाईं सोमबार राति वीरगञ्जको दियालो होटेलबाट पक्राउ परेका हुन् । 
दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ
Hardik ivf

काठमाडौं, जेठ ५ : मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । 

प्रसाईं सोमबार राति वीरगञ्जको दियालो होटेलबाट पक्राउ परेका हुन् । 

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन् । कार्यक्रम भोलि (मंगलबार) लाई तय गरिएको थियो । 

प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, जेठ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्