Kathmandu Press

सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक

आज बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक

काठमाडौं, जेठ २ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सरेको छ।

आज बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: ०९:१८ बजे, शनिबार, जेठ २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्