Kathmandu Press

दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा

कामीले आज राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा बुझाएका हुन्। उनले आजैदेखि लागुहुने गरी राजीनाम दिएका हुन्। 
दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा
Hardik ivf

काठमाडौं, जेठ १ : राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन्।

कामीले आज राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा बुझाएका हुन्। उनले आजैदेखि लागुहुने गरी राजीनाम दिएका हुन्। 

 सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई मार्गप्रशस्त गर्नगरेपछि उनले राजीनामा दिएका हुन्। 

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, जेठ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्