Kathmandu Press

‘नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र’

 ‘वि.सं. १९२० मा इलाममा सुरु भएको चिया आज नेपालको ग्रामीण अर्थतन्त्र रोजगारी निर्यात अन्तर्राष्ट्रिय पहिचान सँग जोडिएको महत्त्वपूर्ण क्षेत्र बनेको छ,’ उनले भने।
‘नेपालको ग्रामीण अर्थतन्त्र र निर्यातको आधार बन्दै चिया क्षेत्र’

काठमाडौं, वैशाख ३० : सांसद सुहाङ नेम्वाङले नेपालको चिया क्षेत्र देशको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात अन्तर्राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि।सं।१९२० मा इलामबाट सुरु भएको चिया खेती आज महत्वपूर्ण आर्थिक आधार बनेको उल्लेख गरे।

Hardik ivf

 ‘वि.सं. १९२० मा इलाममा सुरु भएको चिया आज नेपालको ग्रामीण अर्थतन्त्र रोजगारी निर्यात अन्तर्राष्ट्रिय पहिचान सँग जोडिएको महत्त्वपूर्ण क्षेत्र बनेको छ,’ उनले भने।

उनले १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिकको जीविकोपार्जन चिया उद्योगसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। आर्थिक वर्ष २०८१÷८२ मा मात्रै नेपालबाट करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको जानकारी उनले दिए।

‘१५ हजार भन्दा बढी किसान र ६० हजार भन्दा बढी श्रमिकको जीवन चियासँग जोडिएको छ। आथिक वर्ष २०८१÷८२ मात्रै करिब ४ अर्ब ५९ करोड रुपैयाँको चिया निर्यात भएको छ,’ उनले भने।

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्