Kathmandu Press

मन्त्रालय संख्या १७ मा झार्ने सरकारको निर्णय

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले २० बाट मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको हो।
मन्त्रालय संख्या १७ मा झार्ने सरकारको निर्णय

काठमाडौं, वैशाख ३० : सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले २० बाट मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको हो।

अब प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय हुनेछन्। यसअघि २१ मन्त्रालय थिए।

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्