Kathmandu Press

रास्वपा केन्द्रीय समितिको बैठक बुधबार बस्ने

बैठक भोln बिहान ९ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर बस्ने भएको हो। 
रास्वपा केन्द्रीय समितिको बैठक बुधबार बस्ने
Hardik ivf

काठमाडौं, वैशाख २९ : राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_को केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ । 

बैठक भोln बिहान ९ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर बस्ने भएको हो। 

बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धका साथै अन्य विविध विषयमा छलफल हुने छ।

प्रकाशित मिति: ११:३० बजे, मंगलबार, वैशाख २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्