यस्तो छ, सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए।![यस्तो छ, सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]](https://kathmandupress.com/uploads/posts/ramchandra-paudel-1778496080-1778497136.jpg)
काठमाडौं, वैशाख २८ : सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको ।
सोमबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने जानकारी दिएका हुन्।
हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने उनले बताए।
त्यस्तै उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए।
हेर्नुस् पूर्णपाठ
प्रकाशित मिति: १७:४० बजे, सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












