नीति तथा कार्यक्रमम : मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति
‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइने छ,’ संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन्।
काठमाडौं, वैशाख २८ : मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने नीति लिएको सरकारले छ।
सरकारले नीति तथा कार्यक्रममा मार्फत मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने नीति लिएको हो।
‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइने छ,’ संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन्।
यस्तै, सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी व्यवस्था अपनाउने जनाएको छ।
सरकारले वर्तमान सरकार गठनसँगै राजनीतिक स्थिरता कायम भएको दाबी गरेको छ। भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सार्वजनिक सेवा सुधार गरिँदैछ।
प्रकाशित मिति: १६:४७ बजे, सोमबार, वैशाख २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार