Kathmandu Press

अन्तर्राष्ट्रिय पेमेन्ट गेटेवलाई सरकारले मान्यता दिने

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसद्का संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेमेन्ट गेटवेलाई कानुनी मान्यता प्रदान गर्ने जानकारी गराएका हुन्। 
अन्तर्राष्ट्रिय पेमेन्ट गेटेवलाई सरकारले मान्यता दिने

काठमाडौं, वैशाख २८ : सरकारले अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई मान्यता दिने भएको छ। 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसद्का संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेमेन्ट गेटवेलाई कानुनी मान्यता प्रदान गर्ने जानकारी गराएका हुन्। 

‘अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइने छ,’ राष्ट्रपतिले भने।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्