Kathmandu Press

एईईको नतिजा आजै प्रकाशन हुने

राष्ट्रिय परीक्षा बोर्डले आजै साँझ नतिजा सर्वाजनिक गर्ने तयारीमा जुडेको छ। अहिले प्राविधिक काम भइरहेको बोर्डले जनाएको छ। 
एईईको नतिजा आजै प्रकाशन हुने

काठमाडौं, वैशाख २८ : एसईईको नतिजा सार्वजनिक हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डले आजै साँझ नतिजा सर्वाजनिक गर्ने तयारीमा जुडेको छ। अहिले प्राविधिक काम भइरहेको बोर्डले जनाएको छ। 

नतिजा प्रकाशनका लागि साँझ ५ बजेपछि बोर्ड बैठक बैठक बोलाइएको छ ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्