Kathmandu Press

कांग्रेस सांसद  निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन?

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रस्तावित नियम २५९ भ्रष्टाचार र सम्पति सुद्धीकरण ऐन सँग बाझिने उनले बताए।  ‘संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुनै नसक्ने हामी यति सुप्रिम कसरी हुन सक्छौं?’ उनले भने?
कांग्रेस सांसद  निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन?

काठमाडौं, वैशाख २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सोचक  निश्कल राईले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था गरिएको भन्दै संसद्‌मा प्रश्न गरेका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रस्तावित नियम २५९ भ्रष्टाचार र सम्पति सुद्धीकरण ऐन सँग बाझिने उनले बताए।  ‘संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुनै नसक्ने हामी यति सुप्रिम कसरी हुन सक्छौं?’ उनले भने?

Hardik ivf

प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा यससम्बन्धी व्यवस्था छ। जसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे जस्तो व्यवस्था गरे पनि नियमावली नै लागू हुने भनेको छ।

यस्तै, उसरकार अध्यादेशमार्फत् अगाडि बढ्न खोजेको बताउँदै उनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधानको मर्म नै लत्याएको पनि उनले बताए।

६ सदस्यीय संवैधानिक परिषद्का ३ जनाले निर्णय गर्न सक्ने र बराबर हुँदा प्रधानमन्त्री जता रहे उतै निर्णय हुने विषय स्वीकार्य हुन नसक्ने उनले बताए।

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्