Kathmandu Press

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि बैठक सुरु

केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए।
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि बैठक सुरु

काठमाडौं, वैशाख २८ : प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ। 

केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए।

Hardik ivf

विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए।

उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए। सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो।

प्रकाशित मिति: १४:३३ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्