Kathmandu Press

अवरुद्ध विमानस्थलको सेवा पुनः सञ्चालनमा

इस्तानबुलबाट आज (सोमबार) बिहान काठमाडौं आइपुगेको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगलागी भएको थियो। 
अवरुद्ध विमानस्थलको सेवा पुनः सञ्चालनमा

काठमाडौं, वैशाख २८ : अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको छ।

इस्तानबुलबाट आज (सोमबार) बिहान काठमाडौं आइपुगेको टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा चक्कामा आगलागी भएको थियो। 

आगलागी भएपछि रोकिएको विमानस्थलको सेवा पुन सञ्चालनमा ल्याइएको हो।

प्रकाशित मिति: ११:५२ बजे, सोमबार, वैशाख २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्