Kathmandu Press

कपिलवस्तुका थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १३ : दाङमा गरिएकाे परीक्षणमा कपिलवस्तुका  थप २४ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार नेपालमा थप ९० जना संक्रमित पुष्टि भएक....

कपिलवस्तुका थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १३ : दाङमा गरिएकाे परीक्षणमा कपिलवस्तुका  थप २४ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार नेपालमा थप ९० जना संक्रमित पुष्टि भएका मध्ये २४ जना कपिलवस्तुका रहेका छन्।

राप्ती स्वास्थ्य विज्ञान परीक्षणमा गरिएको परीक्षणमा कपिलबस्तु जिल्ला एशोधरा गाउँपालिका को १, २ र ८ का थप २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले बताए।

जसमध्ये २ वर्षको बालिका १ जना र १९ देखि ५५ वर्षका २३ जना पुरुष रहेका छन्।

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्