Kathmandu Press

प्रधानमन्त्रीले बाेलाए संवैधानिक परिषद बैठक 

वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्।
प्रधानमन्त्रीले बाेलाए संवैधानिक परिषद बैठक 
Hardik ivf

काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन्। वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्।

बैठकले प्रधान न्यायाधीशलगायत विभिन्न पद पदमा रिफारिस गर्ने सम्भावना छ। 

सरकारले हालै संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि ल्याएको थियो। प्रधानमन्त्रीसहित ३ जनाको बहुमतबाट निर्णय लिन सक्ने अद्यादेशको व्यवस्था छ। संवैधानिक परिषदमा ६ जना रहन्छन्।

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, वैशाख २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्