Kathmandu Press

महोत्तरीका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १३ :  महोत्तरीका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ....

महोत्तरीका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १३ :  महोत्तरीका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा महोत्तरी मनहारा गाउँपालकिाका दुई ३० र ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्