Kathmandu Press

रास्वपाले बोलायो सचिवालय बैठक

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक भोलि १२:३० बजे बस्ने गरी बाेलाइएको छ। 
रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं, वैशाख १९ : राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक भोलि १२:३० बजे बस्ने गरी बाेलाइएको छ। 

बैठक काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यक्रम तथा संगठनात्मक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १४:४८ बजे, शनिबार, वैशाख १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्