Kathmandu Press

डोजर चलिसकेपछाडिको शंखमुल (तस्बिरहरू)

यता शंखमुल आसपासका क्षेत्रमा पनि डोजर चलाइएको छ। 
डोजर चलिसकेपछाडिको शंखमुल (तस्बिरहरू)

काठमाडौं, वैशाख १९ : सरकारले सार्वजनिक जग्गा र नदी किनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने अभियानलाई निकै आक्रामक रूपमा अगाडि बढाएको छ। 

यता शंखमुल आसपासका क्षेत्रमा पनि डोजर चलाइएको छ। 

पछिल्लो २४ घण्टामा महानगरले स्वयम्भू, धोबीखोला करिडोर, बालाजु र माछापोखरी लगायतका क्षेत्रमा डोजर चलाएर संरचना भत्काउन सुरू गरेको छ।

डोजर चलिसकेपछिको संखमुखको अवस्थाका केही तस्बिरहरूः

photo-5_af784e51-1777711645.jpg

photo-6_ddd0c94a-1777711645.jpg

photo-1_0a4fcef0-1777711638.jpg

photo-2_dc030ddf-1777711638.jpg

photo-3_74861f1c-1777711641.jpg

photo-4_38ad720d-1777711641.jpg

प्रकाशित मिति: १४:३४ बजे, शनिबार, वैशाख १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्