Kathmandu Press

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो।
बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

काठमाडौं, वैशाख १८ : सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ।

आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो।

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, वैशाख १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्