Kathmandu Press

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएकी उनकाे स्वकीय सचिव तारा राईले जनकारी दिइन्।
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौं, वैशाख १७ : उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छिन्।

स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएकी उनकाे स्वकीय सचिव तारा राईले जनकारी दिइन्।

मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकले उनलाई घरमै आराम गर्न सल्लाह दिएका छन्। 

प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, वैशाख १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्