टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]
![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/photo-7_6660a5dd-1777364151.jpg)
काठमाडाैं, वैशाख १० : त्रिभुवन विश्व विद्यालयमा संयुक्त विद्यार्थी संंगठनले प्रर्दशन गरेका छन्।
उनीहरुले शैक्षिक संस्थाहरुमा हुने छात्रा हिंसाविरुद्ध एकजुट बनौँ, क्याम्पसहरु सुन पसल होइनन, विश्व विद्यालयमा प्रहरी होइन प्राध्यापक पठाउँ, ओइ सरकार ओई विद्यालय शिक्षा विद्येयक खोई लेखिएका पम्पलेटसहित प्रदर्शन गरेका हुन्।









प्रकाशित मिति: १४:०० बजे, मंगलबार, वैशाख १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)

