Kathmandu Press

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बस्ने गरी बोलाएका हुन्।
बालेनले बोलाए मन्त्रिपरिषद् बैठक बस्दै
Hardik ivf

काठमाडौं, वैशाख १४ : मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बस्ने गरी बोलाएका हुन्।

प्रकाशित मिति: १२:२६ बजे, सोमबार, वैशाख १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्