काठमाडौं, वैशाख १४ : राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११ः३० बजे बस्ने भएको हो ।
बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: ०८:२१ बजे, सोमबार, वैशाख १४, २०८३