Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
Hardik ivf

काठमाडौं, वैशाख १३ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ।

प्रकाशित मिति: १७:०० बजे, आइतबार, वैशाख १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्