Kathmandu Press

खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]

साना तथा मझौला मालवाहक गाडीहरू बस्तीबाट लत्ताकपडासहित जस्तापाता धमाधम ओसारिरहेका छन्।
खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]

काठमाडौं, वैशाख १२ : काठमाडौंको जडीबुटी क्षेत्र र भक्तपुरको लोकन्थलीको मनहरा सुकुम्वासी बस्ती धमाधम खाली भइरहेको छ ।

साना तथा मझौला मालवाहक गाडीहरू बस्तीबाट लत्ताकपडासहित जस्तापाता धमाधम ओसारिरहेका छन्।

घरभित्रको सामान बाहिर निकालेर थुपार्ने र गाडी आएपछि लोड गरेर लैजाने काम भइरहेको छ। यहाँको सुकुम्वासी बस्तीमा रहेकाहरूले शनिबार दिनभर आफैँ बस्ती खाली गरिदिने बताएका छन्। 

प्रहरी उपरीक्षक खड्काका अनुसार बस्तीमा ५० भन्दा बढी दुईतले पक्की घर रहेका छन् भने धेरै जस्ताका टहरा र ब्लकका घरहरू छन् । बस्तीमा आजै साँझसम्म भत्काउन तयारीका साथ भक्तपुरबाट करिब १०० भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।

photo_photo-18_3c987f4c-1777112483.jpg

photo_photo-12_823446ea-1777112479.jpg

photo_photo-9_666dd866-1777112466.jpg

photo_photo-11_e2964bd6-1777112472.jpg

photo_photo-17_a4a4d0d6-1777112482.jpg

photo_photo-5_ff3f6266-1777112453.jpg

photo_photo-13_fa2c4c81-1777112479.jpg

photo_photo-15_aa31b52a-1777112481.jpg

photo_photo-6_5b8aff81-1777112453.jpg

photo_photo-10_640f898d-1777112472.jpg

photo_photo-4_7206e2b6-1777112450.jpg

photo_photo-14_c9447f2a-1777112480.jpg

photo_photo-16_6717e77c-1777112482.jpg

photo_photo-6_8e2778b2-1777112460.jpg

प्रकाशित मिति: १६:१० बजे, शनिबार, वैशाख १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्