यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]
बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरिरहेको छ।![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1777099140.jpg)
काठमाडौं, वैशाख १२ : थापाथलीस्थित सुकुम्बासी बस्तीका अनधिकृत टहराहरू भत्काउन सुरु गरिएको छ।
बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरिरहेको छ।
सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।














प्रकाशित मिति: १२:२४ बजे, शनिबार, वैशाख १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)



![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)