सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]
सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/photo-4_5ac93181-1777097814.jpg)
काठमाडौं, वैशाख १२ : थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीले सहयोग गरिहेका छन्।
सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
विगतमा जस्तो झडपको स्थिति सिर्जना हुन नदिन प्रशासनले सतर्कता अपनाएको छ।
रोचक दृश्य त के छ भने, बस्ती खाली गराउन पुगेका सुरक्षाकर्मीहरूले नै स्थानीयलाई उनीहरूका घरभित्रका सामान, लत्ताकपडा र खाद्यान्न सुरक्षित रूपमा बाहिर निकाल्न र बोक्न सहयोग गरिरहेका छन्।






प्रकाशित मिति: १२:०२ बजे, शनिबार, वैशाख १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
