प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफ....

काठमाडौं, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न उनले बैठक आव्हान गरेका हुन्।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाका अनुसार साँझ साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको उनले बताए।
प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











