Kathmandu Press

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बैठक आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
Hardik ivf

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

बैठक आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।

प्रकाशित मिति: ११:२० बजे, बिहीबार, वैशाख १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्