Kathmandu Press

रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदै

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु हुन्छ। 
रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदै

काठमाडौं, वैशाख ८ : रातो मछिन्द्रनाथको जात्रा आज ९मंगलबार० देखि सुरु हुने भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु हुने भएको हो।

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु हुन्छ। 

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।

प्रकाशित मिति: ११:०७ बजे, मंगलबार, वैशाख ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्